Live on
Your Voice, Your Power
काठमाडौँ- इजरायल र प्यालेष्टाइनबीच सार्वभौमिकताको विवादमा रहेको पूर्वी जेरुसलेममा प्रार्थना गर्न भेला भएका यहुदी श्रद्धालुमाथि एक जना प्यालेष्टाइनी बन्दुकधारीले आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा अरु तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको आक्रमणमा उक्त हताहति भएको प्रहरीले जनाएको छ । आक्रमणलाई आतङ्कवादी हमलाको संज्ञा दिइएको…