एसिया « Khabarhub

उत्तर कोरियाबाट भागेर दक्षिण आएकी महिलाको शव कुहिएको अवस्थामा फेला

काठमाडौँ– उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएकी एक महिलाको कुहिएको अवस्थामा अवशेष फेला परेको छ । दक्षिण कोरियाको राजधानी सोलमा गत साताको बुधबार ती उत्तर कोरियाली महिलाको अवशेष फेला परेको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ । ४० को दशक उमेर रहेकी ती महिला सन् २००२ मा उत्तर कोरियाबाट…