Live on
Your Voice, Your Power
काठमाडौँ– भियतनाममा एक जना धनाढ्य महिलालाई सम्पत्ति अपचलनको अरोमा पक्राउ गरिएको छ । भियतनामको लगानी कम्पनी भान थिन्ह फाट होल्डिङ समूहकी संस्थापक प्रमुख त्रोङ माइ लानलाई सम्पत्ति अपचलनको आरोपमा पक्राउ गरिएको हो । मुलुकमा जारी वित्तीय अपराधविरुद्धको कारवाहीको पछिल्लो घटनामा उनी पक्राउ परेकी हुन् । भियतनामको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०१८–१९ को समयावधिमा उनले…