Live on
Your Voice, Your Power
काठमाडौँ- थाई सेनाले मुलुकको उत्तरी भागमा गरेको कारवाहीमा छ जना संदिग्ध लागूऔषध तस्कर मारिएका छन् । दक्षिणपूर्वी एसियामा लागूऔषधका लागि निकै कुख्यात मानिने गोल्डेन ट्राएंगल नजिकै घटना भएको थाई अधिकारीले जनाएका छन् । यस क्षेत्र थाइल्याण्ड म्यान्मार र लाओस सीमामा रहेको छ । यहाँ बारम्बार हुने गरेको सैन्य कारबाहीको बाबजुद लागूऔषध तस्करीका घटनामा भने कमी…