एसिया « Khabarhub

दक्षिणले युद्ध भड्काएमा आणविक हतियार प्रयोग गर्ने किम जोङ उनकी बहिनीको चेतावनी

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियामाथि आणविक हतियारको प्रयोग गर्ने चेतावनी दिएकी छिन् । उत्तर कोरियाको सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएअनुसार किम यो जोङले दक्षिण कोरियाले युद्ध भड्काएको खण्डमा आणविक हतियारको प्रयोग गर्ने चेतावनी दिएकी हुन् । यसअघि दक्षिण कोरियाली रक्षामन्त्री सुह वुकले दक्षिण कोरियासँग उत्तरका…