Live on
Your Voice, Your Power
बेरुत (सिन्ह्वा)- इजिप्टका विदेशमन्त्री लेबनानको राजधानी बेरुत आएका छन् । लेबनानलाई समर्थन देखाउन उनी बुधबार बेरुत आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । इजिप्टका विदेशमन्त्री सामेह शौक्रीले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसिको सन्देश लिएर लेबनानका राष्ट्रपति मिचेल औनलाई भेटेको जनाइएको छ । इजिप्टको तर्फबाट जारी गरिएको वक्तव्यमा लेखिएको छ, “लेबनानप्रति ऐक्यबद्धता जनाउन इजिप्ट सरकारको…