Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ८ लाख २१ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै दुई लाखले धेरै हो । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड २५ लाख ८१ हजार ४०७ पुगेको…