Live on
Your Voice, Your Power
एजेन्सी- म्यानमारमा सैनिकले अनाहकमा दुःख दिएपछि नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् । स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ताहरूले बताएका छन् । सेनाले नागरिक नेता आङ सान सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर उनको सरकारलाई हटाएपछि…