एसिया « Khabarhub

हजारौं बन्दीलाई मुक्त गर्ने म्यानमारको सैन्य सरकारको घोषणा

यंगुन– म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गर्ने घोषणा सैन्य सरकारले गरेको छ। गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि रक्तपातपूर्ण विरोधप्रदर्शनहरू भएका थिए। त्यस क्रममा हजारौँ मानिसहरू पक्राउ परेका थिए भने सयौँ जनाको मृत्यु भएको थियो। म्यान्मारका सैन्य नेता जेनरल मिन…