एसिया « Khabarhub

कतारमा कुल जनसंख्याको ८० प्रतिशतले लगाए पहिलो डोज खोप

दोहा- नेपाली श्रमिकको प्रमुख गन्तव्य मध्येको एक कतारमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरैले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएका छन् । सबैभन्दा धेरै पहिलो डोज खोप वितरण गर्ने मुलुकमा कतार विश्वकै दोस्रो हो भने दुबै डोज खोप वितरण गर्ने पाँचौ देश बनेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्याको ८०.१ प्रतिशतले कम्तीमा पहिलो डोज खोप…