एसिया « Khabarhub

इजरायली सुरक्षाकर्मी र गाजाका विद्रोहीबीच भएको भिडन्तमा ५१ जनाको मृत्यु

काठमाडौँ- इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ मृत्यु भएको छ । पछिल्ला केही दिनयता भएको भिडन्तमा परी यसअघि ४३ जनाको मृत्यु भएको बताइएकोमा इजरायली सुरक्षा फौजले ५१ जनाको मृत्यु भएको पुष्टि गरेकोे हो । कुल मृतक मध्ये २४ जना विद्रोही पक्षका लडाकु रहेका छन भने २७ जना गाजा…