Live on
Your Voice, Your Power
बेइजिङ- चीनले शुक्रबार आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो छिट्टै’ इरानबाट बाहिर निस्कन आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ, “अहिले इरानमा रहेका चिनियाँ नागरिकलाई सुरक्षा सावधानी अपनाउन र जतिसक्दो चाँडो सुरक्षित स्थानमा जान सल्लाह दिइएको छ ।” सोही दिन संयुक्त राज्य अमेरिकाले इजरायलबाट दूतावासका गैर–आपतकालीन कर्मचारीहरूलाई इरान छोड्न सुझाव दिएको थियो ।…