एसिया « Khabarhub

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमण, कम्तीमा एक जनाको मृत्यु, दर्जनौँ घाइते

कुवेत- कुवेतले इरानको एक हमलामा देशको अन्तर्राष्ट्रिय विमानस्थललाई ठूलो क्षति पुगेको जनाएको। यस हमलामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका कुवेती समाचार एजेन्सीले जनाएको छ। हमलापछि कुवेतले सबै व्यावसायिक उडानहरूलाई अस्थायी रूपमा निलम्बन गरेको छ। यो हमला त्यस्तो बेला भएको हो, जब इरान र अमेरिकाबीचको तनाव फेरि बढ्दै गएको देखिन्छ।…