Live on
Your Voice, Your Power
काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले अमेरिकासँग वार्ता गर्न लागेको स्पष्ट पारेका छन् । उनले अमेरिकाले विगतमा गरेका वाचाहरू बारम्बार तोडेको र कूटनीतिक मूल्य र मान्यतालाई धोका दिएको आरोप समेत लगाएका छन् । जर्मन समकक्षी जोहान वाडेफुलसँगको कुराकानीका क्रममा उनले यस्तो बताएको इरानको मेहर समाचार संस्थाले जनाएको छ । अराघचीले इरानी…