Live on
Your Voice, Your Power
सिंगापुर– कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढेपछि सिंगापुर सरकारले फेरि लकडाउन गर्ने तयारी गरेको छ । सिंगापुर सरकारले मे १६ बाट जुन १३ सम्म एक महिनाको लागि फेरि लकडाउन गर्ने तयारी गरेको हो । सिंगापुरको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा ७१ कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ । दुई जना भन्दा बढी मानिस भेला…