एसिया « Khabarhub

इजरायलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु

काठमाडौं– इजरायलमा भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । इजरायलको तेल अभिभ शहरमा भएको गोलीकाण्डमा अरु १२ जना घाइते भएका छन् । एकजना बन्दुकधारीले तेल अभिभ शहरको व्यस्त दिजेङ्गोफ सडकमा रहेको एउटा बारमा आक्रमण गरेका थिए । जथाभावी गोली प्रहार गरी फरार भएका उनलाई खोज्न १ हजार सुरक्षाकर्मी परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका…