एसिया « Khabarhub

लेबनानमा ६० जना बोकेको डुङ्गा डुब्यो

काठमाडौं– लेबनानको उत्तरी सहर त्रिपोली नजिक समुद्रमा ६० जना बोकेको डुङ्गा डुबेको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै लेबनानको रेडक्रसले त्रिपोली शहरको तटपारी यात्रुवाहक डुङ्गा डुबेको जानकारी दिएको हो । हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ । उक्त डुङ्गामा लेबनान छाडेर विदेश जान चाहने आप्रवासी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्…