एसिया « Khabarhub

कतारमा आप्रवासी श्रमिकले तीन पटकसम्म कम्पनी परिवर्तन गर्न पाउने

दोहा- कतारको सुरा काउन्सीलले कुनै पनि आप्रवासी श्रमिकले निश्चित प्रक्रिया पूरा गरेर तीनपटक सम्म रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गर्न सिफारिस गरेको छ । भर्चुल माध्यम मार्फत काउन्सिलका अध्यक्ष अहमद बिन अब्दुल्ला बिन जैद अल महमूदको अध्यक्षतामा सम्पन्न बैठकले काउन्सिलले तोकेका निश्चित प्रक्रिया पूरा गरेपछि तीन पटकसम्म आप्रवासी श्रमिकले रोजगारता कम्पनी परिवर्तन पाउने नियम ल्याएको…