Live on
Your Voice, Your Power
काठमाडौँ- भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । अत्याधिक धेरै संक्रमण फैलाउने यो भेरियन्ट 'अति घातक' भएको स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो भाइरस भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भएको जनाइएको छ । अधिकारीहरुका अनुसार यो भेरियन्ट हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने छ ।…