Live on
Your Voice, Your Power
एजेन्सी- पहिलो चरणको कोरोना भाइरसविरुद्धको चिनियाँ खोप टर्कीमा पुगेसँगै सर्वसाधारणलाई लगाउने तयारी भएको छ । चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अङ्करामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन् । आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आम नागरिकलाई लगाइदिने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल…