एसिया « Khabarhub

‘कू’ पछिको पहिलो विदेश भ्रमणमा निस्किए बर्मेली सैनिक शासक

काठमाडौँ– शासन सत्ता आफ्नो हातमा लिएपछि बर्माका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा निस्केका छन् । गत फेब्रुवरी १ मा ‘कू’ मार्फत जन निर्वाचित सत्ता हत्याएपछि कयौँ नागरिकको ज्यान लिएका सेना प्रमुख मिन आङ इन्डोनेसिया पुगेका हुन् । सेना प्रमुख आङले त्यहाँ एसियाली नेतृत्वसँग भेटघाट गर्नेछन् । दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन (आसियन)को शिखर सम्मेलनमा…