एसिया Archives | Page 97 of 164 | Khabarhub Khabarhub

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २६ पुग्यो, ८०० बढी घाइते

एजेन्सी- टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । ८०० भन्दा बढी घाइते भएका छन् । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प जाँदा सयौँ घर भत्किदा वेपत्ता भएकाहरूको अझै खोजी तथा उद्धार जारी रहेको  अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले…