Live on
Your Voice, Your Power
टोकियो– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जापानले गैरआवासीय विदेशीहरूलाई प्रवेशमा पुनः रोक लगाएको छ । कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरि विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गरेका हुन । जापानले कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै…