भारत / चीन / सार्क « Khabarhub

चालु आर्थिक वर्षमा भारतको अर्थतन्त्र ६.१ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो वर्षको अप्रिल महिनादेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.१ प्रतिशतको सेरोफेरोमा रहने आईएमएफले प्रक्षेपण गरेको हो । आईएमएफले सार्वजनिक गरेको ‘विश्वको आर्थिक परिदृश्य’ मा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि…