भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा इमरान खानको पार्टीका थप ५४० जना नेता, कार्यकर्ता पक्राउ

इस्लामावाद- हिंसा गरेको आरोपमा इमरान खानको पार्टीका थप ५ सय ४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । लाहोरको कोर कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतङ्कवाद विरोधी ऐन अन्तर्गत दायर गरिएका मुद्दामा पञ्जाब प्रहरीले थप ५४० जनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरूमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन्साफ पीटीआई…