भारत / चीन / सार्क « Khabarhub

भारतमा एघार वर्षीया बालिकाद्वारा तीन पुस्तकालय स्थापना

काठमाडौँ- एघार वर्षीया आकर्षणा सतिसले भारतको हैदराबादमा तीन वटा बाल पुस्तकालय स्थापना गरेकी छन् । आफ्ना छिमेकी, सहपाठी र परिवारका सदस्यहरूबाट चार हजार आठ सय ३४ वटा पुस्तक सङ्कलन गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् । एमएनजे बाल क्यान्सर अस्पताललाई एक हजार ३६ वटा, सनतनगर प्रहरी कार्यालयलाई आठ सय २९ र किशोरी बालगृहलाई छ सय…