भारत / चीन / सार्क « Khabarhub

सीमा क्षेत्रमा सडक निर्माण गर्न सरकार प्रतिबद्ध छ : भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री खाँडु

काठमाडौँ- पूर्वोत्तर भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडुले राज्यको सीमा क्षेत्रमा सडक निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशमा कनेक्टिभिटीलाई अझ सुदृढ गर्नका लागि सडक निर्माण अपरिहार्य रहेको उनको भनाइ छ । सीमा क्षेत्रको भ्रमणका क्रममा मुख्यमन्त्री खाँडुले यस्तो टिप्पणी गरेका हुन् । उनले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग…