भारत / चीन / सार्क « Khabarhub

कोरोना सङ्क्रमणको तथ्याङ्क नलुकाउन चीनलाई डब्ल्यूएचओको आग्रह

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमणको अवस्थाबारे वास्तविक सूचना दिन आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनलाई कोरोना सङ्क्रमण र महामारीबारे तथ्याङ्क नलुकाउन आग्रह गरेका हुन् । डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको भारतीय समाचार…