भारत / चीन / सार्क Archives | Page 108 of 343 | Khabarhub Khabarhub

बाढी पीडितको राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानमा प्रदर्शन

काठमाडौँ- बाढी पीडितका लागि आएको खाद्यान्न एवम् राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानको बलोचिस्तान प्रान्तका स्थानीयहरुले प्रदर्शन गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बाढीपीडितका लागि भनी आएको राहत सामग्री एवम् खाद्यान्नमा घोटाला भएको भन्दै बलोचिस्तानमा प्रदर्शनको आयोजना गरिएको हो । आक्रोशित प्रदर्शनकारीले स्थानीय तहसिल्दारको कार्यालयअगाडि प्रदर्शन गरेको एएनआईले जनाएको छ । प्रदर्शनकारीले तहसिल्दार…