भारत / चीन / सार्क Archives | Page 114 of 343 | Khabarhub Khabarhub

इमरान खान सवार विमान दुर्घटनाबाट जोगियो

काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । र्‍यालीलाई सम्बोधन गर्न विशेष विमानबाट पञ्जाब प्रान्तको गुजरानवाला जाने क्रममा खान सवार विमान मध्य आकाशबाट फर्काएर आकस्मिक अवतरण गराइएको थियो । खराब मौसमका कारण खानको विमान उडेको केही समयपछि पुनः इस्लामावाद फर्किएको थियो । विमानमा प्राविधिक समस्या देखिएको डेली पाकिस्तानले जनाएको…