भारत / चीन / सार्क « Khabarhub

बाइडेनले ‘खतरनाक देश’ को संज्ञा दिएपछि पाकिस्तानले अमेरिकी दूतलाई बोलायो

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तानलाई विश्वकै सबैभन्दा खतरनाक देशहरुमध्ये एकको संज्ञा दिएपछि पाकिस्तानले अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुन सक्ने र त्यहाँ आणविक हतियारहरू भएको बताएपछि पाकिस्तानी विदेश मन्त्रालयले अमेरिकी दूतलाई बोलाएको हो । ७९ वर्षीय बाइडेनले गत बिहीबार डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटीको एक…