Live on
Your Voice, Your Power
काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलमा विश्वविद्यालयको परीक्षा तयारीका लागि खोलिएको एक शिक्षा केन्द्रमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणमा अरु ३० जना घाइते भएको बीबीसीले जनाएको छ । विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो । अल्पसङ्ख्यक शिया सम्प्रदायका हजारा समुदायको बसोबास रहेको सो क्षेत्रमा पछिल्लो…