भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा बाढी – १३ सयभन्दा बढीको मृत्यु, अर्बौँ डलर आर्थिक क्षतिको अनुमान

काठमाडौँ- बितेका दुई महिनामा पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी एक हजार तीन सय १४ जनाको मृत्यु भएको छ भने १२ हजार सात सय तीन जना घाइते भएका छन् । बाढीबाट तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएका छन् । बितेका…