भारत / चीन / सार्क Archives | Page 123 of 343 | Khabarhub Khabarhub

पाकिस्तानमा आफ्नै श्रीमतीको हत्या गरी पानीमा उमालेको घटना बाहिरियो, हत्यारा फरार

काठमाडौँ- पाकिस्तानमा अर्को अमानवीय घटनाको खुलासा भएको छ । पाकिस्तानबाट प्रसारण हुने जियो न्युज टेलिभिजन च्यानलका अनुसार मुलुकको कराँची सहरमा ६ सन्तानका पिता एक जना श्रीमान्ले छोराछोरीकै अगाडी श्रीमतीको हत्या गरी पानीमा उमालेको घटना सार्वजनिक भएको हो । कराँचीको गुल्सन ए इकबालमा रहेको एक विद्यालयको भान्साघरमा महिलाको क्षतविक्षत शव फेला परेपछि घटनाको खुलासा भएको हो…