भारत / चीन / सार्क Archives | Page 131 of 307 | Khabarhub Khabarhub

कुलागाममा भारतीय सेनाको कारबाहीमा ५ जना आतंकवादी मारिए

नयाँ दिल्ली–भारतीय सेनाको कारवाहीमा भारतको जम्मू कश्मीरको कुलगाममा आतंकवादी मारिएका छन् । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार सेनाले गोप्य सूचनाका आधारमा आतंककारीमाथि कारबाही गरेको हो । सेनाले चारैतिरबाट घेरा हालेर आतंककारीमाथि कारबाही गरेको जनाइएको छ । आतंककारीमाथि कारवाही भएको क्षेत्रमा आवतजावत बन्द गरिएको छ । सेनाले घेरा हाले पनि आतंककारीसँगको भिडन्त जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका…