Live on
Your Voice, Your Power
काठमाडौं– आतंककारीले हिन्दू शिक्षिकाको हत्या गरेको भन्दै भारत प्रशासित जम्मु कश्मीरका मानवअधिकारवादी संस्थाहरुले निन्दा गरेका छन् । जम्मु कश्मीरको जन न्याय मोर्चाले जम्मु कश्मीरको कुलगाम जिल्लाकी शिक्षिकाको हत्याको निन्दा गरेको हो । आतंककारीले केही दिनअघि जम्मु क्षेत्रको साम्बाकी बासिन्दा ३६ रजनी बलाको हत्या गरेका थिए । उनको कुलगाम क्षेत्रको गोपालपोरामा आतंककारीले गोली हानी हत्या गरेको…