Live on
Your Voice, Your Power
काबुल- अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान दुई वटा शक्तिशाली बिस्फोट भएका छन् । बिस्फोट गुरुद्वारा नजिकै भएको थियो । काबुलको कार्ते परवान क्षेत्रमा रहेको गुरुद्वारा नजिकैको व्यस्त सडकमा विस्फोट भएको हो । यो क्षेत्र घना जनसङ्ख्या भएको र धेरै मानिसको मृत्यु हुने आशङ्का गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । उक्त क्षेत्रमा धेरै बन्दुकको आवाजसमेत…