भारत / चीन / सार्क Archives | Page 139 of 343 | Khabarhub Khabarhub

अफगानिस्तानमा भएका बम आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो । ‘महासचिवले अफगानिस्तानको मजार ए शरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको शरीफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै  दुःख व्यक्त गरेको' महासचिवका प्रवक्ता स्टेफन डुजारिकले…