भारत / चीन / सार्क Archives | Page 150 of 307 | Khabarhub Khabarhub

अफगानिस्तानमा युद्ध सकिएको तालिबानको घोषणा

काठमाडौँ-  अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै तालिबानले आफूलाई विजयी भएको दाबी गरेको छ । साथै उसले युद्ध पनि सकिएको घोषणा पनि गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेपछि आफैँले विजयी भएको दाबीसहित युद्ध सकिएको घोषणा गरेको हो । तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै…