Live on
Your Voice, Your Power
काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरमा सरकारले ५ हजारभन्दा धेरै युवाहरुलाई उज्ज्वल भविष्यका लागि तालिम दिने भएको छ । जम्मु कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले ५ हजार युवाहरुलाई तालिम दिने घोषणा गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । सेनाले आयोजना गरेको ‘सही रास्ता’ नामक कार्यक्रममा बोल्दै उनले भने, ‘हामी उज्ज्वल भविष्यका लागि ५ हजार भन्दा…