भारत / चीन / सार्क « Khabarhub

श्रीलंकाली केन्द्रीय बैंकका पूर्व गभर्नरलाई भागेर विदेश नजान अदालतको आदेश

काठमाडौं– राजधानी कोलम्बोस्थित एक अदालतले श्रीलंकाली केन्द्रीय बैंकका पूर्व गभर्नरलाई भागेर विदेश नजान आदेश दिएको छ । कोलम्बोको चिफ मजिष्ट्रेट अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्द काब्राललाई देश छाडेर कतै नजान आदेश दिएको श्रीलंकाको अंग्रेजी भाषाको अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको हो । दक्षिणी प्रान्तका पूर्वगभर्नर रजिथ कीर्ति थेन्नाकुनको उजुरीका आधारमा कोलम्बोका अभियोजनकर्ता…