Live on
Your Voice, Your Power
काठमाडौँ- आतंकवादको जोखिम बढेको भन्दै भारतले साना हतियारको अवैध व्यापार नियन्त्रण गर्न आह्वान गरेको छ । हालै अमेरिकाको न्युयोर्क शहरमा आयोजित साना हतियारको रोकथाम नियन्त्रण एवम् निर्मूलनका लागि आयोजित सम्मेलनमा भारतले यस्तो आह्वान गरेको हो । यसका लागि संयुक्त राष्ट्रसंघले अघि सारेको कार्ययोजनाको पालनाका लागि भारतले जोड दिएको छ । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार भारतले…