Live on
Your Voice, Your Power
काठमाडौं– आर्थिक एवम् मानवीय संकटमा फसेको अफगानिस्तानलाई सहयोग गर्न भारतले २ हजार मेट्रिक टन गहुँ त्यसतर्फ पठाएको छ । पाकिस्तानसँग सीमा जोडिएको वाघा अटारी नाकाबाट अफगानिस्तानतर्फ २ हजार मेट्रिक टन गहुँ पठाइएको हो । अटारी नाका भन्सार अधिकारी राहुल ननगारेलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार भारतीय विदेश मन्त्रालयको पहलमा उक्त परिमाणको गहुँ अफगानिस्तान…