Live on
Your Voice, Your Power
काठमाडौं– भारतले रुसी आक्रमणको चपेटामा परेको युक्रेनबाट १० बंगालादेशी नागरिकलाई पनि उद्धार गरेको छ । अपरेशन गंगाको नामबाट भारतले युक्रेनबाट आफ्ना नागरिकको उद्धार थालेको थियो । सोही क्रममा बंगलादेशका १० नागरिकको पनि उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई पूर्वी युक्रेनको सुमी क्षेत्रबाट उद्धार गरिएको बताइएको छ । तीमध्ये ९ बंगलादेशीलाई मार्च ९ को…