भारत / चीन / सार्क « Khabarhub

कर्नाटक उच्चअदालतको आदेशपछि विद्यार्थीहरू भन्छन् – ‘बरु पढाई छाडिन्छ, हिजाब छाडिन्न’

काठमाडौं– भारतको दक्षिणी राज्य कर्नाटकको उच्च अदालतले कक्षाकोठामा हिजाब लगाउन राज्य सरकारले लगाएको प्रतिबन्धलाई सदर गरेको छ । कर्नाटकको उच्च अदालतका प्रधान्यायाधीश ऋतुराज अवस्थीले मुसलमान महिलाले लगाउने हिजाब इस्लाम धर्मको अभिन्न अङ्ग नभएको फैसला सुनाएको हो । अनिवार्य पोसाकसम्बन्धी व्यवस्था उचित रहेको भन्दै अदालतले स्कुल कलेजले तोकेको पोसाक लगाउन अस्वीकार गर्न नसक्ने समेत ठहर गरेको…