भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा सैनिक हेलिकोप्टर खसालेको विद्रोहीको दाबी

काठमाडौँ– पाकिस्तानको बलोचिस्तान प्रान्तमा विद्रोही लडाकुहरुले सेनाको हेलिकोप्टर खसालेको दाबी गरेका छन् । बलोचिस्तानमा सक्रिय विद्रोही समूहहरुको छाता संगठन बलोच राजी आजोइ सङ्गरले विज्ञप्ति जारी गर्दै हवाईभेदी हतियारले होचो उचाइमा उडिरहेको सैनिक हेलिकोप्टर खसालेको दाबी गरेको हो । घटनामा ६ जनाको मृत्यु भएको छ । मारिनेमा एकजना वरिष्ठ सैनिक कमाण्डर समेत रहेका छन् । बाढीबाट…