भारत / चीन / सार्क Archives | Page 175 of 307 | Khabarhub Khabarhub

पाकिस्तानमा इस्लामिक लडाकु समूह हिज्बुल मुजाहिदीनका नेतामाथि कारबाहीको दबाब

इस्लामावाद– विश्व आतंकवादी गतिविधि निगरानी राख्ने निकाय फाफ्टले पाकिस्तानलाई खैरो सूचीमा राखेपछि इस्लामिक लडाकु समूह हिज्बुल मुजाहिदीनका नेतामाथि कारबाहीको दबाब बढेको छ । फाफ्टले आतंकवादी गतिविधिमाथि कारबाही गर्न पाकिस्तान असफल रहेको भन्दै खैरो सूचीमा राखेपछि लडाकु समूह हिज्बुल मुजाहिदीनका नेता सएद सलाहुदीनमाथि कारबाहीको दबाब बढेको हो । खैरो सुचीमा परेपछि पाकिस्तानले लडाकु नेता सलाहुदीनमाथि कारबाही…