Live on
Your Voice, Your Power
काठमाडौँ– श्रीलकंका नयाँ प्रधानमन्त्री रणिल विक्रमासिंघेले देशमा जारी आर्थिक संकट सुध्रिनुअघि अझ खराब हुने बताएका छन् । बीबीसीसँग बोल्दै प्रधानमन्त्री विक्रमासिंघेले श्रीलकंकाको अवस्था अझ खराब हुनसक्ने बताएका हुन् । नयाँ प्रधानमन्त्रीले श्रीलकंकाको अर्थतन्त्र 'छिन्नभिन्न' भएको भनी व्याख्या गरेको बीबीसीले जनाएको छ । तर उनले श्रीलंककालीहरुलाई संयम रहन र आफूले अवस्थालाई विगतमा फर्काउने सन्देश दिन चाहेको…