भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानका आधा भन्दा धेरै जनसङ्ख्या मानवीय सहायतामा निर्भर

काठमाडौं- अफगानिस्तानमा बिग्रँदै गएको आर्थिक र मानवीय सङ्कटको बीचमा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर रहेको बताएको छ । उच्चायुक्तले ट्विटरमा एक अफगान बालिकाको तस्बिर पोस्ट गर्दै लेखेको छ- ‘अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या जीवन बचाउन मानवतामा निर्भर छ । दुई मध्ये एक जनालाई थाहा छैन कि उनीहरूको अर्को खाना कहाँबाट आउँदैछ ।…