भारत / चीन / सार्क Archives | Page 182 of 344 | Khabarhub Khabarhub

भारतमा थपिए ४२ हजार ३४६ संक्रमित, ३४० संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ४२ हजार ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २९ लाख ४४ हजार ६९१ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १२ हजार ३१८ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै…